काठमाडौं, असोज १५ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता ठगी गर्ने र गलत गर्ने जो कोहीलाई पनि नछाडिने बताएका छन् । आफूले मन्त्रालय सम्हालेयता भएगरेका कामबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मन्त्रालय आम उपभोक्ता