१५ मंसिर २०८१, शनिबार

Tag: व्यासको आन्तरिक आम्दानी

व्यासको आन्तरिक आम्दानी १५ करोड

दमौली । तनहुँको व्यास नगरपालिकाले रु १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा रु १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो । उक्त अवधिमा रु २० करोड ४७ लाख