१० बैशाख २०८३, बिहिबार

Tag: व्यापारिक सम्बन्ध

नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

१० पुस, काठमाडौँ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा नेतृत्वको १९ सदस्यीय