७ बैशाख २०८१, शुक्रबार

Tag: व्यापारिक मार्ग

व्यापारिक मार्गमा चार आकाशेपुल

वीरगञ्ज, २२ असार । व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु