६ जेष्ठ २०८१, आइतबार

Tag: वैदेशिक रोजगारी

वैदेशिक रोजगारी र विदेश अध्ययन जान खुला

असार ६, काठमाडौं । सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययन जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको