२२ फागुन, काठमाण्डौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार संसदमा विशेष सम्बोधन गर्दै वैदेशिक नीतिलाई पार्टीको नीति नभई देशको नीति बनाउनुपर्ने बताएका छन् । उनले भने, ‘देशमा अहिले पनि जुन पार्टीको सरकार अयो त्यही पार्टीको वैदेशिक नीति