१४ माघ २०७९, शनिबार

Tag: वैकल्पिक चिकित्सा

वैकल्पिक चिकित्सा के लाई भन्दछन् ?

वैकल्पिक बाटो, जहाँ लामो दुरीलाई छोटो बनाइएको हुन्छ । आज हामीले परम्परालाई त्यागेर आधुनिक युगमा प्रवेश गरिसकेको परिपेक्षमा यसको लामो व्याख्या नगरेर छोटो शब्दमा यहाँ पाठकलाई बुझाउने प्रयत्न गर्ने छौं । वैकल्पिक शब्द सुन्दा कतिपयलाई एलर्जी हुने गरेको हामी पाउँछौं