३१ श्रावण २०८३, आइतबार

Tag: वृद्धको मृत्यु

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

भद्रपुर, झापा । यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।