३ फाल्गुन २०८२, आइतबार

Tag: वीना जैसवाल

कानुन बनाउँदा विचार, पार्टी र व्यक्ति होइन, देश र जनतालाई हेरौँ : सांसद जैसवाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद वीना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेेमध्येमा पर्छन् । तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य गर्न उनले बारम्बार संसद्मा आवाज उठाउँदै आएका छन् । संसदीय अभ्यासमा सक्रिय