२४ बैशाख २०८१, सोमबार

Tag: विस्फोट

पूर्वी अफगानिस्तानमा विस्फोट, ठूलो क्षतिको आशङ्का

२२ फागुन, जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा बुधबार बिहान सबेरै शृंखलाबद्ध बम विस्फोट हुँदा ठूलो मानवीय तथा सम्पत्तीको क्षति भएको आशङ्का गरिएको एकजना सरकारी अधिकारीले जानकारी दिनु भएको छ । दुइजना आत्मघाती आक्रमणकारी र अरु