१४ बैशाख २०८१, शुक्रबार

Tag: विस्फोट

विस्फोटवाट प्रधानमन्त्रीका विशेष सहयोगीसहित १५ को मृत्यु

पाकिस्तान । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ । शनिबार साँझ व्यापारिक भवनमाविस्फोट भएको थियो ।