५ जेष्ठ २०८३, मंगलबार

Tag: विस्थापित सुकुम्वासी परिवार

विस्थापित सुकुम्वासी परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले विस्थापित सुकुम्वासी परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले वैकल्पिक बसोबासको व्यवस्था आफैं गर्ने प्रोत्साहित गर्न ५ सदस्यीय भएको प्रति परिवार राहत रकम रु १५