२२ जेष्ठ २०८२, बिहीबार

Tag: विष्णुप्रसाद पौडेल

स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : उपप्रधानमन्त्री पौडेल

पाटन, ललितपुर । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयम पूर्वाधार छलफलमा उनले पूर्वाधार निर्माणमा