४ जेष्ठ २०८१, शुक्रबार

Tag: विश्व स्वास्थ्य संगठन

कोभिड-१९ बाट विश्व स्वास्थ्य संगठनका ६५ कर्मचारी संक्रमित

जेनेभा, स्विजरल्याण्ड । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सवै जना संगठनको केन्द्रीय