१५ बैशाख २०८३, मंगलबार

Tag: विश्व मुस्कान दिवस

आज विश्व मुस्कान दिवस, कसरी मुस्कुराइरहने ?

काठमाडौँ । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो । “सुन्दर र