३ आश्विन २०८१, बिहीबार

Tag: विश्व बैंकको सहयोग

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

गलकोट, बागलुङ । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थालिएको हो । स्तरोन्नतिसँगै सडक कालोपत्र गर्न निर्माण व्यवसायीसँग गत जेठ २३ गते एक वर्षभित्र सम्पन्न