८ बैशाख २०८१, शनिबार

Tag: विश्व क्रिकेट

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको चौथो खेलमा नेपालले जित्यो टस

२९ माघ काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको चौथो खेलमा नेपालले केन्याविरुद्ध टस जितेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालले समूहचरणका यसअघिका खेलमा २ मा जीत र १ मा हार बेहोरेको