२२ बैशाख २०८१, शनिबार

Tag: विश्वविद्यालय

प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

९ पुस, हेटौँडा । प्रदेश नं. ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय गरेको छ । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको हो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश