११ बैशाख २०८१, मंगलबार

Tag: विश्वकप एशिया फाइनल

विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट

काठमाडौँ, १५ असार । सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आज १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले आज यहाँ