५ आश्विन २०८१, शनिबार

Tag: विशेषज्ञ

रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

रामपुर, ३१ जेठ । पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ । ५० श्ययाको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकार्नुभयो । पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक