१२ आश्विन २०८१, शनिबार

Tag: विशेषज्ञ सल्लाहकार

यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्ति

जनकपुरधाम । प्रदेश नं २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धु्रवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ । सिरहा जिल्ला माडर–६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुनुहुन्छ । उहाँलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो