१५ बैशाख २०८१, शनिबार

Tag: विराटनगर महानगरपालिका

विराटनगर महानगरको काँग्रेसका कोइरालाको फराकिलो अग्रता कायमै

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले फराकिलो अग्रता कायमै राखेका छन् । विराटनगर महानगरको जारी मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले ६३४३, नेकपा (एमाले) का सागर थापाले