१३ बैशाख २०८१, बिहिबार

Tag: विराटनगर महानगरपालिका

नगर बस सञ्चालन गर्ने तयारीमा विराटनगर महानगरपालिका

विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ । महानगरकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख