१३ बैशाख २०८१, बिहिबार

Tag: विमान दुर्घटना

पोखरामा विमान दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटनापछि प्रधानमन्त्री प्रचण्डले साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद