१० असार २०८१, सोमबार

Tag: विमान दुर्घटना

अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना

काबुल । अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर सो स्थान खुल्न नसकेको बताइएको छ । चिनियाँ समाचार