२० बैशाख २०८१, बिहिबार

Tag: विमानस्थल

हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण

रियाद, ९ असार । साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् । इरानसँगको तनाब बढिरहेका समयमा