२३ बैशाख २०८१, आइतबार

Tag: विमलेन्द्र निधि

सरकार सङ्घीयता समाप्त पार्न उद्यत

२४ असोज, जनकपुरधाम । नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय र प्रादेशिक सरकार सङ्घीयता समाप्त पार्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रादेशिक सरकार केन्द्रीय सरकारको सङ्घीयता समाप्त पार्न