२४ बैशाख २०८१, सोमबार

Tag: विमलेन्द्र निधि

निधिले भने, “देउवाले मलाई बैठकमा नबोलाउनु स्वभाविक, म आफ्नै तयारीमा छु”

काठमाडौँ । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहको बैठकमा आफूलाई नबोलाउनु स्वभाविक भएको बताएका छन् । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निजी निवासमा बस्ने बैठकमा निधि भने आफ्नै तयारी जारी रहेको भन्दै उक्त बैठकमा गएका छैनन् । देउवाले आफ्नो टिमबाट