जसपा विभाजनवाट बच्ने संकेत : शीर्ष नेताको बैठक बस्दै
काठमाडौँ । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) बच्ने संकेत देखिएको छ । आज आइतबार दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा शीर्ष ६ जना शीर्ष नेताहरुको बैठक बस्न लागेको एक नेताले जानकारी दिए । प्रधानमन्त्री केपी