१० मंसिर २०८१, सोमबार

Tag: विपन्न विद्यार्थी

शान्ति समाजद्वारा ३७ विपन्न विद्यार्थीलाई चार लाख ४४ हजारको छात्रवृत्ति

काठमाडौँ । ‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यसअन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई प्रत्येक वर्ष रु १२ हजारको छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव