१९ जेष्ठ २०८३, मंगलबार

Tag: विपक्षी दलको अवरोध

विपक्षी दलको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित गरिएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित गरिएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति