३० श्रावण २०८३, शनिबार

Tag: विधेयक पारित

राष्ट्रियसभाद्वारा मुलुकी संहिता सम्बन्धी विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाको आजको पहिलो बैठकले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई सर्वसम्मतीले पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न