२४ बैशाख २०८१, सोमबार

Tag: विधेयक पारित

प्रतिनिधिसभाद्वारा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई सर्बसम्मतीले पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) बिधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताब