विद्युत सर्ट भएर आगलागी हुँदा ५ लाख ४० हजारको क्षति
सर्लाही । सर्लाहीका दुई स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार हरिपुर नगरपालिका-३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका-४, निवासी देवराज सिङतानको घरमा आगलागी भएको हो । बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा ५