सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या