४ जेष्ठ २०८१, शुक्रबार

Tag: विद्युत्

मस्र्याङ्दी करिडोरको विद्युत् खेर जान नदिन प्राधिकरण क्रियाशील

१४ जेठ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले उत्पादन गर्ने एक युनिट पनि विद्युत् खेर जान नदिने गरी तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन