१४ चैत्र २०८२, शनिबार

Tag: विद्युत् व्यापारसम्बन्धी विधेयक

विद्युत् व्यापारसम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट अघि बढ्यो

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भई आएको सो विधेयकलाई संसद्मा पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बैठकपछि