१६ आश्विन २०८१, बुधबार

Tag: विद्युत् प्रणाली

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौँ । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए