१६ जेष्ठ २०८३, शनिबार

Tag: विद्युतको खपत

विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा सरकारले उल्टै कर थप्यो : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशभित्रै उत्पादित विद्युत्को खपत बढाउन प्रोत्साहन नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । आज आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्युत् महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउँदै लैजान सुझाव दिएका हुन् ।