२७ असार २०८२, शुक्रबार

Tag: विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारी र बालेन शाहवीच भेटवार्ता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहवीच भेटवार्ता भएको खुलेको छ । पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहवीच गत बिहीबार भेटवार्ता भएको थियो । बिहीबार पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बालेन उनकै निजी निवास भंगालमै पुगेका थिए । विशेष