१९ बैशाख २०८१, बुधबार

Tag: विद्यालय सञ्चालन

विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योल

काठमाडौँ, २२ साउन । स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको