७ बैशाख २०८१, शुक्रबार

Tag: विद्यार्थी

मकवानपुरमै विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका-१२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला