२० चैत्र २०८२, शुक्रबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीद्वारा संविधान दिवस शुभकामना सन्देश

३ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले