३० जेष्ठ २०८२, शुक्रबार

Tag: विद्यादेवी भण्डारी

पाकिस्तानी सेनाध्यक्षद्वारा राष्ट्रपतिसंग भेट

काठमाडाँै, ७ असार (रासस) ः प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना