२१ चैत्र २०८२, शनिबार

Tag: विद्यादेवी भण्डारी

बहुमतको सरकारका लागि आह्वान गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । राष्ट्रपतिका सञ्चार विज्ञ टीका