१८ असार २०८३, बिहिबार

Tag: विद्यादेवी भण्डारी

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली पुगे राष्ट्रपतिलाई भेट्न शितलनिवास

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । आइतबार ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । लुम्बिनी प्रदेशको राजनीति तातिरहेको बेला एमाले अध्यक्षसमेत रहेका ओलीले आइतबार बैठक बोलाएका