काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सामाजिक संजाल ट्वीटरमा शुक्रबार बेलुकी ५:४१ बजे एउटा पोष्ट गरे – राष्ट्रपति महोदय दुवै जाली र किर्ते हुन्, खारेज गरी चुनाव घोषणा होस् । राष्ट्रपति विद्यादेवी भण्डारीले बैकल्पिक सरकार गठनका