१२ असार २०८२, बिहीबार

Tag: विदेशी पर्यटक

हुम्लामा एकै दिन १४ उडान, १५० विदेशी पर्यटक सिमकोट पुगे

सिमकोट, हुम्ला । नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान गरेका छन्। सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक