७ बैशाख २०८१, शुक्रबार

Tag: वितरण गर्न ल्याएको खाद्यान्न

भूकम्पपीडितहरुलाई भनेको राहत भण्डार मै कुहियो , भूकम्पपीडित बोकमरिमा

भदौ २२, नुवाकोट । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री कुहिएको छ । भूकम्पपीडितलाई वितरण गर्न जिल्ला ल्याएर लामो समयसम्म थन्काउँदा खाद्य सामग्री कुहिएको छ भने बन्दोबस्तीका सामग्री प्रयोग गर्न नमिल्ने भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको