५ आश्विन २०८१, शनिबार

Tag: विज्ञापन रद्द

विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध प्रर्दशन

काठमाडौँ, २८ जेठ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध आज प्रदर्शन गरिएको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आयोगको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुले प्रदर्शन गरेका